यर्मिया 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण10 “यहूदाका दाखबारीहरूभित्र जा, र तिनीहरूलाई नाश गर्, तर तिनीहरूलाई पूर्ण रूपले चाहिँ नाश नगर्। त्यसका हाँगाहरू लाछिदे; किनकि यी मानिसहरू याहवेहका होइनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “गएर त्यसका दाखबारीहरूलाई नोक्सान गरिदे, तर पूरै त नाश नगर्। त्यसका हाँगाहरू लाछिदे, किनकि यी मानिसहरू परमप्रभुका होइनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 म शत्रुहरूलाई मेरा प्रजाका दाखबारीहरू काट्न पठाउनेछु तर पूरै त नाश गर्न दिनेछैनँ। म तिनीहरूलाई हाँगालाई लुछलाछ पार्न भन्नेछु किनभने तिनीहरू मेरा प्रजा होइनन्। Viz kapitolaपवित्र बाइबल10 “यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ, दाखका काट तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्। Viz kapitola |