Online Bible

- Reklamy -




यर्मिया 49:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “अनि त्यसपछि म अम्मोनीहरूको सुख-शान्ति फर्काइदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “तरै पनि म पछि अम्‍मोनीहरूको सुख-शान्‍ति फर्काएर ल्‍याइदिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “तर पछिबाट म अम्‍मोनको फेरि फलिफाप गराउनेछु। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “त्यसपछि अम्मोनीहरूबाट जे खोसिएको थियो ती सबै कैदीहरूलाई फर्काएर ल्याउनेछु।” यो सन्देश परमप्रभुबाट आयो।

Viz kapitola kopírovat




यर्मिया 49:6

Následuj nás:

Reklamy


Reklamy