यर्मिया 49:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 म एलामको विरुद्धमा आकाशका चारै दिशाबाट चार वटा बतासहरू ल्याउनेछु; म तिनीहरूलाई चार वटा बतासहरूमा छरपस्ट पार्नेछु; अनि एलामबाट निर्वासनमा नगएको कुनै राष्ट्र हुनेछैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 एलामको विरुद्धमा आकाशका चारै दिशाबाट बतास चलाएर तिनीहरूलाई चारै दिशामा तितरबितर पारिदिनेछु, एलामका निर्वासितहरू नगएको एउटै जाति हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 एलामको विरुद्धमा सबै दिशाबाट बतास चलाउनेछु र जहीं-तहीं त्यसका मानिसहरू छरपष्ट पारी पठाउनेछु। यतिसम्म गर्नेछु कि त्यहाँबाट भागेर जाने मानिसहरूले शरण नलिएको देश एउटै पनि हुनेछैन। Viz kapitolaपवित्र बाइबल36 म आकाशको चारै कुनाबाट, एलामको विरूद्ध हावा ल्याउनेछु। म एलामको मानिसहरूलाई पृथ्वीको सबै ठाउँहरूमा जहाँ चारैदिशाबाट हावा बहन्छ, त्यहाँ छरपष्ट पारिदिन्छु, कैदीहरूलाई हरेक जातिमा खेदी पठाउनेछु। Viz kapitola |