Online Bible

- Reklamy -




यर्मिया 49:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 “हासोर सहर स्यालको वासस्थान हुनेछ; सदाको निम्ति उजाडस्थान बन्‍नेछ। त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कुनै पनि मानिस बसोबास गर्नेछैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 “हासोर स्‍यालहरूको अखड़ा हुनेछ, त्‍यो सदाको निम्‍ति उजाड़-स्‍थान बन्‍नेछ। त्‍यहाँ कोही पनि बस्‍नेछैन, त्‍यसमा कुनै मानिस रहनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 हासोर सदाकालको निम्‍ति उजाड-स्‍थान बन्‍नेछ, जहाँ स्‍यालहरू मात्र बास गर्नेछन्। कोही मानिस त्‍यहाँ फेरि बास गर्नेछैन। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 “हासोरको देश स्यालहरूको बास-स्थान बनिनेछ। त्यहाँ एकजना मानिस पनि बस्ने छैन साथै त्यहाँबाट कोही हिँडडुल गर्ने छैन। सधैँका निम्ति यो एक शून्य उजाड मरुभूमि जस्तै हुनेछ।”

Viz kapitola kopírovat




यर्मिया 49:33

Následuj nás:

Reklamy


Reklamy