Online Bible

- Reklamy -




यर्मिया 49:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 “उठ र शान्तिमा रहेको राष्ट्रलाई आक्रमण गर, जो आरामसँग ढुक्‍क भएर बसेको छ,” याहवेह घोषणा गर्नुहुन्छ। “एउटा राष्ट्र, जसका न मूलढोकाहरू, न त गजबारहरू नै छन्; त्यस राष्ट्रका मानिसहरू खतराबाट टाढा बस्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 “आराम र ढुक्‍कसित बस्‍ने जातिलाई आक्रमण गर,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्‍यो जाति जसका न त मूल ढोकाहरू न गजबारहरू छन्‌। त्‍यसका मानिसहरू एकलै बस्‍तछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 ‘आओ, हामीहरू गएर ती सुरक्षित छौं भनी ढुक्‍कसित बस्‍नेहरूमाथि आक्रमण गरौं। तिनीहरू बसेको ठाउँको ढोका वा गजबार छैनन् र त्‍यो ठाउँ एकदमै असुरक्षित छ।’

Viz kapitola kopírovat

पवित्र बाइबल

31 “एउटा देश छ जसले आफू सुरक्षित छु भन्ने सम्झन्छ। तिमीहरूको न कुनै फाटक छ नत कुनै पर्खालनै छ। तिनीहरू एक्लो बस्छन्। यसकारण उठ अनि तिनीहरूमाथि जाई लाग।”

Viz kapitola kopírovat




यर्मिया 49:31

Následuj nás:

Reklamy


Reklamy