Online Bible

- Reklamy -




यर्मिया 49:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “हे हेश्बोन, विलाप गर्; किनकि ऐ नाश भएको छ! हे रब्बाका छोरीहरू हो, चर्कोगरी रोओ! भाङ्ग्रा लगाएर शोक गर; पर्खालभित्र यताउता दगुर; किनकि मोलेख आफ्ना पुजारीहरू र अधिकारीहरूसँग कैदमा जानेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 “हे हेश्‍बोन, विलाप गर्‌। किनभने ऐ सहर सर्वनाश गरिएको छ। हे रब्‍बाका बासिन्‍दा हो, चर्को गरी रोओ, भाङ्‌ग्रा लगाओ, विलाप गर! पर्खालहरूभित्र यताउता दगुर, किनकि मोलोख आफ्‍ना पूजाहारीहरू र अधिकृतहरूसित निर्वासनमा जानेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 ए हेश्‍बोनका बासिन्‍दाहरू हो, विलाप गर! ऐ सहर नाश पारियो! हे रब्‍बाका छोरीहरू हो, विलाप गर! भाङ्‌ग्रा लाएर शोक गर। हड्बडाउँदै यताउता दगुर। तेरा देवता मोलेख त्‍यसका पूजाहारीहरू र राजकुमारहरूको साथमा देश निकाला गरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 “हे हेशबोनका मानिसहरू! विलाप गर। किनभने ‘ऐ’ शहर नष्ट भएको छ। हे रब्बामा बस्ने अम्मोनी स्त्रीहरू शोक प्रकट गर्ने लुगाहरू लगाऊ। विलाप गर अनि पर्खालतिर दगुर। मल्कम आफ्नो पूजाहारी, र अधिकारीहरूसित निष्कासन हुन्छ।

Viz kapitola kopírovat




यर्मिया 49:3

Následuj nás:

Reklamy


Reklamy