यर्मिया 49:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 निश्चय नै तिनीहरूका जवान मानिसहरू सडकहरूमा ढल्नेछन्; त्यस दिन त्यसका सबै सेनाहरू मारिनेछन्,” सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 निश्चय नै त्यसका जवान मानिसहरू सड़कहरूमा ढल्नेछन्, र त्यस दिन त्यसका सबै सिपाहीहरू चूपचाप हुनेछन्,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 त्यस दिन त्यहाँका जवान पुरुषहरू सहरका सडकहरूमा मारिनेछन् र त्यसका सबै सेनाहरू नाश हुनेछन्। Viz kapitolaपवित्र बाइबल26 यसकारण जवानहरू शहरको सार्वजनिक स्थलहरूमा। उसका सारा सिपाहीहरू त्यही समयमा मारिनेछन्।” सेनाहरूका परमप्रभुले यी कुराहरू भन्नुहुन्छ। Viz kapitola |