Online Bible

- Reklamy -




यर्मिया 49:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हेर! एउटा चील आफ्ना पखेटा फैलाउँदै वेगसित बोज्रामाथि झम्टेर आउनेछ। त्यस दिन एदोमका योद्धाहरूका हृदय प्रसव-वेदनामा परेकी स्त्रीको हृदयजस्तै हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 हेर, एउटा गरुड वेग हानेर आउनेछ, र बोज्रामाथि त्‍यसले आफ्‍नो पखेटा फिँजाउनेछ। त्‍यस दिन एदोमका योद्धाहरूका हृदय प्रसववेदनामा परेकी स्‍त्रीको झैँ हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 चिल पखेटा फैलाएर वेगले आएझैँ शत्रु बोज्रा सहरमाथि आइलाग्‍नेछ। त्‍यस दिन एदोमका सेनाहरू सुत्‍केरी व्‍यथा लागेकी स्‍त्रीझैँ डराउनेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 अक्कासिने चील उँभो बेगले तल झरी आफ्नो पखेंटा बोज्रामाथि फिँजाउनेछ। त्यस समयमा, एदोमका सिपाहीहरूको हृदय प्रसव वेदनामा परेकी स्त्रीको जस्तो हुनेछ।

Viz kapitola kopírovat




यर्मिया 49:22

Následuj nás:

Reklamy


Reklamy