Online Bible

- Reklamy -




यर्मिया 49:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 जसरी सदोम र गमोरा तिनीहरूका छेउछाउका सहरहरूसहित नष्‍ट भएका थिए,” याहवेह भन्‍नुहुन्छ, “त्यसरी नै त्यहाँ कोही पनि बस्‍नेछैन; त्यहाँ कोही पनि बसोबास गर्नेछैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 परमप्रभु भन्‍नुहुन्‍छ, “जसरी सदोम र गमोरा, तिनका छेउछाउका नगरहरूसमेत नष्‍ट भए, त्‍यसरी नै कोही पनि त्‍यहाँ रहनेछैन, कोही मानिस पनि बस्‍नेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 सदोम, गमोरा र छेउ-छाउका सहरहरू नाश पारिएझैँ त्‍यस बेला एदोम पनि नाश पारिनेछ। त्‍यहाँ अब उसो कसैले बास गर्नेछैन। म परमप्रभु बोलेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

18 एदोम शहर, सदोम र गमोरा अनि वरिपरिका शहरहरू जस्तै परास्त हुनेछन् अनि त्यहाँ कोही पनि बस्ने छैन्।” परमप्रभुले यसो भन्नुभयो।

Viz kapitola kopírovat




यर्मिया 49:18

Následuj nás:

Reklamy


Reklamy