यर्मिया 49:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 “एदोम त्रासको पात्र हुनेछ; त्यसका सबै घाउहरूका कारण त्यसका छेउबाट भएर जाने हरेक तर्सनेछ, र त्यसलाई खिसी गर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “एदोम अति त्रासको पात्र हुनेछ। त्यसका सबै चोटहरू देखेर त्यहाँबाट जाने सबै तर्सनेछन् र त्यसको गिल्ला गर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभुले भन्नुभयो, “एदोममाथि आउने विनाश यस्तो डरलाग्दो हुनेछ कि त्यताबाट भएर जानेहरू त्यो देखेर तर्सेर आत्तिनेछन्। Viz kapitolaपवित्र बाइबल17 “एदोम शोकको दृश्य बनिने छ अनि मानिसहरू जसले उजाड शहर देख्छन् आश्चर्यचकित हुन्छन्, अनि यसका घाऊहरूमा खिसी गर्नेछन्। Viz kapitola |