यर्मिया 49:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 मैले याहवेहबाट एउटा सन्देश सुनेको छु; राष्ट्रहरूलाई यसो भन्ने एक जना दूत पठाइयो, “आफ्ना सेनाहरू युद्धको निम्ति भेला गर! एदोमसँग लडाइँ गर्नका निम्ति तयार होओ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 मैले परमप्रभुबाट एउटा सन्देश सुनेको छु। जाति-जातिहरूकहाँ यसो भन्न एउटा दूत पठाइएको छ: “त्यसलाई आक्रमण गर्न भेला होओ, लड़ाइँको लागि उठ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 मैले भनें, “हे एदोम, मैले परमप्रभुबाट सन्देश पाएको छु। जाति-जातिलाई आ-आफ्ना सेनाहरू भेला गरी तँमाथि आक्रमण गर्न तयार हुन परमप्रभुले एउटा खबर दिन मानिस पठाउनुभएको छ। Viz kapitolaपवित्र बाइबल14 मैले परमप्रभुबाट यो सन्देश सुनेको छु: उहाँले ती जातिहरूलाई भन्न समाचारवाहक पठाउनु हुनेछ, उक्त संदेश यो होः “आफ्ना सिपाहीहरूलाई भेला गर! र युद्धकोलागि तयार होऊ! अनि एदोम विरूद्ध अघि बढ! Viz kapitola |