यर्मिया 48:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 भाग! आफ्नो जीवन बचाउनलाई दौड; मरुभूमिमा भएको पोथ्राजस्तै होओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 भाग, आफ्नो ज्यान जोगाउनलाई कुद, मरुभूमिमा पोथ्राजस्तै होओ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तिनीहरू भन्छन्, “आफ्नो प्राण बचाउन चाँडो दगुर! मरुभूमिको जङ्गली गधासरि दगुर!’ Viz kapitolaपवित्र बाइबल6 भाग जाऊ! भाग आफ्नो प्राण बचाऊ, मरुभूमिको जङ्गलमा हुने पोथ्रा झैं बन। Viz kapitola |