यर्मिया 48:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरू दुःखी भएर रुँदै लूहीत सहरतिर जाने उकालोमा चढ्नेछन्; होरोनैमतिर झर्ने ओरालो बाटोमा सर्वनाशको कारण दर्दनाक चीत्कार सुनिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 लूहीतको उकालोमा तिनीहरू रुँदै उक्लन्छन्। होरोनैमको ओह्रालोमा सर्वनाशको रुवाइ सुनिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 लूहीत जाने बाटोमा सुँक्क-सुँक्क गरी रोएका र होरोनैमतिर जानेहरूका पीरको कष्टले रोएका सोर सुन। Viz kapitolaपवित्र बाइबल5 मोआबका मानिसहरू रूँदै लूहीतको उकालो बाटो जान्छन्। होरोनैम तिर जाने ओह्रालो बाटोमा नष्टको परितापमा क्रन्दन सुनिन्छ। Viz kapitola |