Online Bible

- Reklamy -




यर्मिया 48:46 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 हे मोआब, तँलाई धिक्‍कार छ! कमोश देवताका मानिसहरू नष्‍ट भएका छन्; तिमीहरूका छोराहरू निर्वासनमा र तिमीहरूका छोरीहरू कैदी बनाएर दासत्वमा लगिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 हाय तँलाई, ए मोआब! कमोशका मानिसहरू नष्‍ट भए, तेरा छोराहरू निर्वासनमा लगिए तेरा छोरीहरू कैदमा।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 हाय मोआबवासीहरू! कमोशलाई पुज्‍नेहरू नाश भएका छन्, तिनीहरूका छोराछोरीहरू कैदी बनाई लगिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

46 ए मोआब! तिम्रो निम्ति खराब हुनेछ! कमोशका मानिसहरू नष्ट भइरहेका छन्। तिम्रा छोरा-छोरीहरूलाई, कैदी बनाएर लगिनेछ।

Viz kapitola kopírovat




यर्मिया 48:46

Následuj nás:

Reklamy


Reklamy