Online Bible

- Reklamy -




यर्मिया 48:44 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 “जो आतङ्कबाट भाग्छ, त्यो खाडलमा खस्‍नेछ; जो खाडलबाट बाहिर निस्कन्छ, त्यो पासोमा पर्नेछ; किनकि म मोआबमाथि त्यसको दण्डको वर्ष ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 “त्रासदेखि भाग्‍ने खाड़लमा पर्नेछ। खाड़लदेखि माथि निस्‍कने पासोमा पर्नेछ। किनकि मोआबमाथि म त्‍यसको दण्‍डको वर्ष ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 जो आतङ्कबाट भाग्‍ने चेष्‍टा गर्दछ, त्‍यो खाडलमा पर्नेछ र जो खाडलबाट बाहिर निस्‍कन्‍छ, त्‍यो पासोमा पर्नेछ किनभने मोआबको नाश हुने समय परमप्रभुले खटाइदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

44 मानिसहरू डराउने छन् र भाग्ने छन्, तर तिनीहरू गहिरो खाडलहरूमा पर्नेछन्। यदि तिनीहरू कसैले त्यहाँबाट उक्लिए भने पासोहरूमा फँस्नेछन् किनभने म मोआबमाथि दण्डको बर्ष ल्याउनेछु।” परमप्रभुले यी कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat




यर्मिया 48:44

Následuj nás:

Reklamy


Reklamy