Online Bible

- Reklamy -




यर्मिया 48:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 हे मोआबका मानिसहरू हो, तिमीहरूलाई त्रास, खाडल र पासोले पर्खिरहेका छन्,” याहवेह घोषणा गर्नुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 त्रास, खाड़ल र पासोले तँलाई पर्खंदैछन्, हे मोआबका मानिसहरू हो,” परमप्रभु भन्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 आतङ्क, खाडल र पासोले मोआबका मानिसहरूलाई पर्खिरहेको छ। परमप्रभु बोल्‍नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

43 परमप्रभुले यी कुराहरू भन्नु हुन्छ: “मोआबका मानिसहरू हो! तिमीहरूको लागि डर, गहिरो खाडलहरू र पासोहरू छन्।

Viz kapitola kopírovat




यर्मिया 48:43

Následuj nás:

Reklamy


Reklamy