यर्मिया 48:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण37 हरेक मानिसको कपाल खौरिएको छ, र हरेक मानिसको दाह्री काटिएको छ; हरेक हात ताछिएको छ, र हरेक कम्मरमा भाङ्ग्रा बेरिएको छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तिनीहरू सबैले कपाल खौरेका छन्, र दाह्री काटेका छन्। हरेकको हात काटेर चिरिएको छ। हरेकले भाङ्ग्राले कम्मर छोपेको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिनीहरू सबैले आ-आफ्ना कपाल र दाह्री खौरेका छन्। तिनीहरूले आफ्ना हातमा गहिरा चोट पारेका छन् र सबैले भाङ्ग्रा लाएका छन्। Viz kapitolaपवित्र बाइबल37 प्रत्येक मानिसको केश खौरेको छ, प्रत्येकले दाह्री काटेको छ। प्रत्येकको हातहरू काटिएको छ। प्रत्येकले आफ्ना कम्मरमा उदासीनताको धोती बेरेको छ। Viz kapitola |