यर्मिया 48:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 “हामीले मोआबको घमण्डको बारेमा सुनेका छौँ— त्यसको घमण्ड अति ठूलो छ! त्यसको अहङ्कार, त्यसको घमण्ड र अभिमान; अनि त्यसका हृदयको सेखीको बारेमा सुनेका छौँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 “मोआबको घमण्डको बारेमा हामीले सुनेका छौं— त्यसको नचाहिँदो घमण्ड र चढ़ेको शेखी, र त्यसको घमण्डका कुरा अनि त्यसको हृदयको अहङ्कारको बारेमा हामीले सुनेका छौं! Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 मोआब साह्रै अहङ्कारी छ! त्यहाँका मानिसहरू कस्ता घमण्डी, सेखीवाल र अहङ्कारी छन् र आफैंलाई कति ठूला छौं भनी सम्झन्छन्, त्यसका घमन्डको बारेमा मैले सुनेको छु। Viz kapitolaपवित्र बाइबल29 “हामीले मोआबको घमण्ड सुनेकाछौं, ऊ अत्यन्तै घमण्डी थियो। र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो। ऊ आफैं गर्वाम्बित थियो। ऊ अतिनै घमण्डी थियो।” Viz kapitola |