यर्मिया 48:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 “मोआबलाई दाखमद्यले मताओ; किनकि त्यसले याहवेहको विरुद्धमा विद्रोह गरेको छ। मोआबलाई त्यसकै बान्तामा लडीबुडी गर्न देओ; मोआबलाई हाँसोको पात्र हुन देओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 “त्यसलाई मत्त्याओ, किनकि त्यसले परमप्रभुको विरोध गरेको छ। मोआब आफ्नै बान्तामा लड़ीबड़ी खेलोस्, र त्यो ठट्टाको पात्र होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 परमप्रभुले भन्नुभयो, “मोआबलाई दाखमद्य मातिञ्जेल पिउन दे किनभने त्यसले मेरो विरुद्धमा विद्रोह गरेको छ। मोआब आफ्नै बान्तामा लडीबडी गर्नेछ र मानिसहरू हाँस्नेछन्। Viz kapitolaपवित्र बाइबल26 “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो। अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ। Viz kapitola |