Online Bible

- Reklamy -




यर्मिया 48:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मोआबको प्रशंसा फेरि कहिल्यै हुनेछैन; हेश्बोनमा मानिसहरूले मोआबको विरुद्धमा पतनको षड्यन्त्र गर्दछन्: ‘आओ, हामी त्यस राष्ट्रको अस्तित्व मेटिदिऔँ।’ हे मदमेनका मानिसहरू, तँलाई पनि चुप गराइनेछ; तँलाई तरवारले खेद्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मोआबको प्रशंसा अब गरिनेछैन। मानिसहरूले हेश्‍बोनमा त्‍यसका पतनको षड्‌यन्‍त्र रच्‍नेछन्‌: ‘आओ, हामी त्‍यस जातिलाई खतम गरिदिऔं’। हे मदमेन, तँलाई पनि चूप गराइनेछ, तरवारले तँलाई खेद्‌नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मोआबीहरूको शोभा गयो; शत्रुले हेश्‍बोनलाई कब्‍जा गरेको छ, मोआब देशलाई नाश पार्न जाल रचेको छ। मदमेन सहर चुप हुनेछ, सेनाहरू त्‍यसको विरुद्ध आउनेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 मोआबलाई फेरि प्रशंसा गरिने छैन। हेशबोनमा मानिसहरूले मोआबको पराजयको युक्ति रचे। तिनीहरूले भने, ‘आऊ, हामी मिलेर त्यस ठाउँलाई नष्ट पारौं, ताकि अब उसो एउटा जाति नरहोस्।’ हे मदमेन, तिमीलाई पनि चूपचाप पारिन्छ। तरवारले तिम्रो खेदो गर्नेछ।

Viz kapitola kopírovat




यर्मिया 48:2

Následuj nás:

Reklamy


Reklamy