Online Bible

- Reklamy -




यर्मिया 48:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 “हे दीबोन सहरकी छोरीहरू वा बासिन्दाहरू हो, तिमीहरूका गौरवको उचाइबाट ओर्लेर आओ, र सुक्खा धुलोमा बस; किनकि मोआबलाई विनाश गर्ने शत्रुहरू तिमीहरूको विरुद्धमा आउनेछन्, र तिमीहरूका सुरक्षित सहरहरू ध्वस्त पारिदिनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 “हे दीबोनकी छोरीका बासिन्‍दा हो, आफ्‍नो गौरवपूर्ण स्‍थानबाट ओर्लेर खहरिएको सुक्‍खा जमिनमा बस्, किनकि मोआबलाई नाश गर्ने तेरो विरुद्धमा आउनेछ। त्‍यसले तेरा किल्‍ला भएका सहरहरूलाई सर्वनाश गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 हे दीबोनका बासिन्‍दा हो, आफ्‍नो सम्‍मानको स्‍थानबाट ओर्ली आऊ। र धुलो भएको जमिनमा बस; मोआबलाई नाश गर्ने यहीं छ, जसले किल्‍लाहरू ध्‍वस्‍त पारेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 “तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस, किनभने विनाश आइरहेछ, अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ।

Viz kapitola kopírovat




यर्मिया 48:18

Následuj nás:

Reklamy


Reklamy