यर्मिया 48:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण14 “तिमीहरूले कसरी भन्न सक्छौ, ‘हामी लडाइँका वीर योद्धाहरू वा बहादुर मानिसहरू हौँ?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 “‘हामीहरू वीर र शक्तिशाली युद्ध गर्नेहरू हौं’ भनेर तिमीहरू कसरी भन्छौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “ए मोआबीहरू हो, तिनीहरू किन धाक लाउँछौ? युद्धका वीर योद्धा हौं भनी सुनाउँछौ? Viz kapitolaपवित्र बाइबल14 “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं अथवा हामी वीर योद्धाहरू हौं।’ Viz kapitola |