Online Bible

- Reklamy -




यर्मिया 47:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 रुँदै तैँले भन्‍नेछस्, “ ‘ओह, याहवेहको तरवार, तँ कहिले शान्त हुन्छस्? ए तरवार, तँ आफ्नो म्यानमा फर्किजा, र शान्तसँग बस्।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “‘हे परमप्रभुको तरवार, तँ कहिले विश्राम लिन्‍छस्‌?” तिमीहरू कराउँछौ। “आफ्‍ना म्‍यानमा पस्‌। तँ शान्‍तसँग बस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 चिच्‍च्‍याएर तिमीहरू भन्‍छौ, ‘ए परमप्रभुको तरवार! तँ कहिलेसम्‍म काटमार गरिरहन्‍छस्? आफ्‍नो म्‍यानमा फर्किजा र त्‍यहीं बस् र विश्राम ले!’

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? आफ्नो छापभित्र फर्केर जाऊ। रोक शान्त हौ।

Viz kapitola kopírovat




यर्मिया 47:6

Následuj nás:

Reklamy


Reklamy