Online Bible

- Reklamy -




यर्मिया 47:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 याहवेह यसो भन्‍नुहुन्छ: “हेर, उत्तर दिशामा पानीका छालहरू कसरी उठिरहेका छन्; तिनीहरू डुबाउने बाढीको भलजस्तै हुनेछन्। त्यसले जमिन र त्यसमा भएका सबै थोकलाई सहरहरू र त्यसमा बस्‍नेहरू सबैलाई डुबाउनेछ। मानिसहरू सहायताको निम्ति चिच्याउनेछन्; देशमा बस्‍नेहरू सबै विलाप गर्नेछन्,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “हेर, उत्तर दिशामा पानी बढ़िरहेछन्‌। ती बाढ़ीको भलझैँ हुनेछन्‌। त्‍यसले देश र त्‍यसमा भएका जम्‍मै कुरालाई डुबाउनेछ, नगरहरू र तिनमा बसेको हरेकलाई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यसो भन्‍नुभयो, “हेर, उत्तरमा पानी बढिरहेको छ र बाढीमा नदी बढेझैँ बगिआउनेछ। त्‍यसले देश र त्‍यसमा भएका सबै कुराहरू, सहरहरू र त्‍यहाँ बास गर्ने सबैलाई डुबाउनेछ। मानिसहरूले गुहारको निम्‍ति पुकारा गर्नेछन्, देशका सबै बासिन्‍दाहरूले घोर विलाप गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभु भन्नुहुन्छ: “हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। तिनीहरूले बाढीले झैं सारा देश शहरहरू र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। त्यस देशका मानिसहरूले विलौना गर्नेछन् तथा गुहार माग्नेछन्।

Viz kapitola kopírovat




यर्मिया 47:2

Následuj nás:

Reklamy


Reklamy