यर्मिया 46:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 “नील नदीजस्तै बढेर आउने, नदीहरूको बाढीझैँ उर्लेर आउने त्यो को हो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 “नील नदीझैँ बढ़ेर आउने, नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 नील नदीझैँ बढेर आउने नदीहरूका पानी उर्लेर आउनेझैँ यो को हो? Viz kapitolaपवित्र बाइबल7 नील नदी जस्तै को आइरहेछ? को त्यस्तो तीव्र नदीहरू झैं आइरहेछ? Viz kapitola |