Online Bible

- Reklamy -




यर्मिया 46:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “चाँडो भाग्ने पनि भाग्न सक्दैन, न त योद्धाहरू नै उम्कन सक्छन्। उत्तर दिशामा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्‍कर खानेछन् र लड्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “चाँड़ो भाग्‍ने पनि भाग्‍न सक्‍दैन, न त बलियाहरू उम्‍कन सक्‍छन्‌। उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्‍कर खाएर लोट्‌छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 छिटो कुद्‌न सक्‍नेहरू पनि भाग्‍न सक्‍दैनन्; योद्धाहरू पनि भाग्‍न सक्‍दैनन्, उत्तरमा यूफ्रेटिस नदीको किनारमा तिनीहरू ठक्‍कर खाएर लोट्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 “फुर्तीला धावकहरू पनि भाग्न सक्तैनन्। बलियो सिपाहीहरू पनि उम्कन सक्तैनन्। तिनीहरू सबै ठेस लागेर लड्ने छन्। उत्तरमा यूफ्रेटिस् नदीको किनारमा यस्तो घटनाहरू हुनेछन्।

Viz kapitola kopírovat




यर्मिया 46:6

Následuj nás:

Reklamy


Reklamy