Online Bible

- Reklamy -




यर्मिया 46:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 जब शत्रुहरू अगि बढ्दै आउँछन्, तब भाग्ने सर्पझैँ सुलुलु आवाज इजिप्टले निकाल्नेछ; तिनीहरू त्यसको विरुद्धमा रूख काट्ने मानिसहरूझैँ बन्चरो लिएर आउनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 शत्रुहरू जबरदस्‍तसाथ अगि बढ्‌दैआउँदा, भाग्‍ने सर्पको जस्‍तै आवाज मिश्रदेशले निकाल्‍नेछ। उनीहरू त्‍यसको विरुद्धमा बन्‍चरो लिएर रूख काट्‌ने मानिसहरूझैँ आउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 शत्रुको फौज नजिक आइपुग्‍दा सर्प सुलुलुलु गएको आवाज निकालेको जस्‍तै मिश्रीहरू भाग्‍छन्। बन्‍चरो लिएर रूख ढाल्‍न आउनेझैँ तिनीहरूले त्‍यसलाई आक्रमण गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 मिश्र सर्पको झैं आवाज गर्दै सुल्किरहेको छ। किनभने उसको शत्रुहरू तेजले आएकाछन्। शत्रुले मिश्रलाई बन्चरोहरूले रूख काटे झैं आक्रमण गर्नेछ।”

Viz kapitola kopírovat




यर्मिया 46:22

Následuj nás:

Reklamy


Reklamy