यर्मिया 46:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 “इजिप्ट एउटी सुन्दरी कोरली हो, तर त्यसको विरुद्धमा उत्तर दिशाबाट एउटा डाँस आउँदैछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 “मिश्र एउटी सुन्दरी कोरली हो, तर उत्तर दिशाबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मिश्रचाहिँ उत्तम गाई समान छ, उत्तरबाट एउटा डाँस त्यसको विरुद्धमा आइरहेछ। Viz kapitolaपवित्र बाइबल20 “मिश्र एउटी सुन्दरी गाई जस्तै हो, तर एउटा डाँस उत्तरबाट उसकहाँ आइरहेछ। Viz kapitola |