यर्मिया 46:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 राष्ट्रहरूको बारेमा यर्मिया अगमवक्ताकहाँ आएको याहवेहको वचन यही हो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 जाति-जातिहरूका विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले मलाई जाति-जातिको बारेमा आफ्नो वचन दिनुभयो। Viz kapitolaपवित्र बाइबल1 ती वचनहरू जो परमप्रभुबाट अगमवक्ता यर्मियाकहाँ आए धेरै जाति-जातिहरूको विषयमा छ। Viz kapitola |