Online Bible

- Reklamy -




यर्मिया 44:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मैले तिमीहरूकहाँ घरी-घरी मेरा सेवक अगमवक्ताहरूलाई पठाएँ, जसले तिमीहरूलाई भने, ‘मैले घृणा गर्ने यी घिनलाग्दा कामहरू नगर!’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मैले मेरा दास अगमवक्ताहरूलाई बारम्‍बार यसो भनेर तिनीहरूकहाँ पठाएँ, ‘मलाई घिनलाग्‍ने यस्‍तो घृणित काम नगर’।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मैले तिमीहरूकहाँ मेरा सेवक अगमवक्ताहरूलाई पठाइरहें, जसले तिमीहरूलाई मैले घृणा गरेका डरलाग्‍दा कुराहरू नगर्नू भनें।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मैले घरिघरि तिमीहरूकहाँ अगमवक्ताहरू जो मेरो दासहरू हुन पठाँए। अगमवक्ताहरूले “यस्ता भयानक पापहरू जुन म घृणा गर्छु नगर्नु भनी तिमीहरूलाई आग्रह गरें।”

Viz kapitola kopírovat




यर्मिया 44:4

Následuj nás:

Reklamy


Reklamy