Online Bible

- Reklamy -




यर्मिया 44:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्‍ट हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 किनकि म तिनीहरूलाई असलको निम्‍ति होइन तर खराबको निम्‍ति हेर्दैछु। मिश्रदेशमा हुने सबै यहूदीहरू नष्‍ट नहोउञ्‍जेल तरवार र अनिकालले मर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिमीहरूको फलिफाप होइन तर नाश भएको म हेर्ने नै छु। तिमीहरू मिश्रमा भएका यहूदी सबै लडाइँ र रुढीले मर्नेछौ र एक जना पनि जिउँदो छोडिनेछैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर नष्ट पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्।

Viz kapitola kopírovat




यर्मिया 44:27

Následuj nás:

Reklamy


Reklamy