यर्मिया 44:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्ट भइरहेका छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तर स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तर हामीले स्वर्गकी रानी देवीलाई बलिदान र मद्यबलि चढाउन छोडेदेखि हामीले केही पाएका छैनौं तर हाम्रा मानिसहरू लडाइँ र अनिकालमा मरेका छन्।” Viz kapitolaपवित्र बाइबल18 तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउन छोड्यौं। उनमाथि हामीले अर्घबलि चढाउँन छाड्यौं। जब हामीले उनलाई त्यसरी पूज्न छाड्यौं प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।” Viz kapitola |