यर्मिया 44:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण16 “तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्नेछैनौँ! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 ‘जो कुरा तिमीले हामीहरूलाई परमप्रभुको नाउँमा सुनाएका छौ, त्यो हामी सुन्नेछैनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 “तपाईंले परमप्रभुको नाममा भनेका कुरा हामी मान्नेछैनौं। Viz kapitolaपवित्र बाइबल16 “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं। Viz kapitola |