Online Bible

- Reklamy -




यर्मिया 43:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “यहूदीहरूले हेरिरहेका बेला, तैँले आफूसँग केही ठूला ढुङ्गाहरू लिनू, र तहपनेसमा भएको फारोको राजमहलको प्रवेशद्वारको बाटोमा छापेका इँटामुनिको माटोमा ती ढुङ्गालाई गाडिदिनू।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 “तेरा हातमा ठूलाठूला ढुङ्गा ले, र यहूदीहरूले हेरिरहेकै समयमा तहपनेसमा भएको फारोका महलको प्रवेशद्वारमा इँटा छापेको बाटोमुनि हिलोमा ती गाड़िराख्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 “केही ठूल्‍ठूला ढुङ्गाहरू ले र सहरमा सरकारी भवनका ढोका अघिको बाटोमा छापेका इँटामुनिको माटोमा केही इस्राएलीहरूले हेरेको बेलामा गाडिराख्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “परमप्रभुले यर्मियालाई भने, ठूल-ठूलो ढुङ्गाहरू हातमा र तिनीहरूलाई ल्याऊ र फिरऊनको तहपनेस महलको हिलो र ईंटाले छापेको सडकमा गाडी देऊ। यहूदाका मानिसहरूले हेरिरहँदा नै तिमीहरूले त्यसो गर।

Viz kapitola kopírovat




यर्मिया 43:9

Následuj nás:

Reklamy


Reklamy