यर्मिया 43:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसरी तिनीहरू याहवेहको आज्ञा उल्लङ्घन गर्दै इजिप्टमा प्रवेश गरे, र तहपनेससम्म पुगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसरी परमप्रभुको आज्ञा भङ्ग गरेर तिनीहरू मिश्रदेशमा गए, र तिनीहरू तहपनेसमा पुगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिनीहरूले परमप्रभुको आज्ञापालन गरेनन् र मिश्रको तहपनेस सहरसम्म पुगे। Viz kapitolaपवित्र बाइबल7 ती मानिसहरूले परमप्रभुलाई ध्यानै दिएनन्। यसकारण ती सबै मानिसहरूलाई मिश्र लगे। तिनीहरू तहपनेस शहरमा गए। Viz kapitola |