यर्मिया 43:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यसको सट्टा यहूदाका बाँकी रहेका सबै मानिसहरू, जो अरू देशमा तितरबितर भएका थिए; अनि अहिले यहूदामा बस्नलाई फर्केर आएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र सेनाका सबै अधिकारीहरूले आफूसितै लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 त्यसको सट्टा यहूदाका बाँकी रहेका जम्मै मानिसहरूलाई, जो जाति-जातिहरूका बीचमा तितरबितर भएर फेरि यहूदामा बस्नलाई फर्किआएका थिए, तिनीहरूलाई कारेहका छोरा योहानान र फौजका सबै अधिकृतहरूले लगे— Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब योहानान र फौजका अधिकृतहरू सबैले मिलेर यहूदामा रहेका बाँकी मानिसहरू सबैलाई मिश्रमा लगे। तितरबितर भई जाति-जातिबाट फर्किआएका सबै Viz kapitolaपवित्र बाइबल5 परमप्रभुको आज्ञा पालन गर्नुको सट्टा, योहानन र सेना हाकिमहरूले ती रहेका मानिसहरूलाई मिश्रमा लगे। बितेका दिनहरूमा शत्रुहरूले ती बाँचेका रहल मानिसहरूलाई अन्य देशहरूमा लगेका थिए तर तिनीहरू यहूदामा फर्केर आए। Viz kapitola |