Online Bible

- Reklamy -




यर्मिया 43:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तर बेबिलोनीहरूले हामीलाई मारून् अथवा हामीलाई कैद गरेर बेबिलोनमा लैजाऊन् भनी नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा बेबिलोनीहरूको हातमा हामीलाई सुम्पिदिन उस्काउँदैछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तर बेबिलोनीहरूले हामीहरूलाई मारून्‌ अथवा निर्वासित गरी बेबिलोनमा लैजाऊन्‌ भन्‍ने विचारले नेरियाहको छोरा बारूकले तिमीलाई हाम्रा विरुद्धमा उक्‍साएको हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तर बेबिलोनीहरूले हामीलाई मारून् वा बेबिलोनमा कैद गरी लैजाऊन् भनी नेरियाहको छोरो बारूकले तपाईंलाई हाम्रो विरुद्धमा उठाएको हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

3 यर्मिया, हामी सोच्छौ कि नेरियाहको छोरो बारूकले हाम्रो विरूद्ध तिमीलाई अनुप्रेरित गरिरहेको छ। उसले चाहन्छ कि तिमीले हामीलाई बाबेलका मानिसहरूलाई सुम्पिदेऊ। उसले तिमीलाई त्यही काम गराउन चाहन्छ ताकि तिनीहरूले हामीलाई मार्न सकुन्। अथवा उसले तिमीबाट त्यसो गर्न चाहन्छ ताकि तिनीहरूले हामीलाई कैदीहरू बनाउन सक्छन् र बाबेल लैजान्छन्।”

Viz kapitola kopírovat




यर्मिया 43:3

Následuj nás:

Reklamy


Reklamy