Online Bible

- Reklamy -




यर्मिया 43:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 जब यर्मियाले मानिसहरूलाई याहवेह तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई भन्‍नू भनेर पठाउनुभएको प्रत्येक कुराहरू तिनले भनिसिद्ध्याए,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 जब परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियाद्वारा तिनीहरूलाई दिनुभएका सबै कुरा यर्मियाले तिनीहरूलाई भनिसके,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभु तिनीहरूका परमेश्‍वरले जति कुरा भन्‍न मलाई पठाउनुभएको थियो, ती मैले मानिसहरूलाई भनिसकें।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 यसकारण परमप्रभु तिनीहरूका परमेश्वरबाट आएको सन्देश यर्मियाले मानिसहरूलाई भनी सिध्याए। परमप्रभुले मानिसहरूलाई भन्नु भनी यर्मियालाई भन्नु भएको प्रत्येक कुरो तिनले भने।

Viz kapitola kopírovat




यर्मिया 43:1

Následuj nás:

Reklamy


Reklamy