यर्मिया 42:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 यर्मियाले तिनीहरूलाई भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई आफ्ना बिन्ती चढाउन पठाएका थियौ: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वर, जसको सामुन्ने तिमीहरूले मलाई आफ्नो बिन्ती चढ़ाउनलाई पठाएका थियौ, यसो भन्नुहुन्छ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मैले तिनीहरूलाई भनें, “तपाईंहरूले मलाई परमप्रभु इस्राएलका परमेश्वरकहाँ बिन्ती चढाइदिन भन्नुभएको थियो। अब उहाँले यसो भन्नुभएको छ, Viz kapitolaपवित्र बाइबल9 तब यर्मियाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको सन्देश यही हो। तिमीहरूले मलाई उहाँ कहाँ पठायौ। मैले परमप्रभुलाई तिमीहरूले जे चाहन्थ्यौ त्यही सोधें। परमप्रभु भन्नुहुन्छ Viz kapitola |