Online Bible

- Reklamy -




यर्मिया 42:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण तिनले कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरू र साना दर्जादेखि ठूला दर्जासम्मका सबै मानिसहरूलाई बोलाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब तिनले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरू र साना-ठूला सबै मानिसहरूलाई बोलाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 र मैले योहानान, उनीसित रहेका फौजका कप्‍तानहरू र अरू मानिसहरूलाई बोलाएर एकसाथ जम्‍मा गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तब यर्मियाले कारेहका छोरो योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरू अनि साना ठूला दर्जाका सबै मानिसहरूलाई डाके।

Viz kapitola kopírovat




यर्मिया 42:8

Následuj nás:

Reklamy


Reklamy