यर्मिया 42:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 याहवेह तपाईंका परमेश्वरले हामीलाई कुन बाटो हिँड्नुपर्ने हो, र हामीले के गर्नुपर्ने हो, सो कुरा बताइदेऊन् भनी प्रार्थना गरिदिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 परमप्रभु तपाईंका परमेश्वरले हामीलाई कहाँ जाने हो, र हामीले के गर्नुपर्ने हो, सो देखाइदेऊन् भनेर प्रार्थना गर्नुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हामी कुन बाटो जानुपर्छ र के गर्नुपर्छ, सो हामीलाई परमप्रभु हाम्रा परमेश्वरले देखाइदिऊन् भनी प्रार्थना गरिदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल3 यर्मिया, परमप्रभु तपाईंको परमेश्वरसित प्रार्थना गरिदिनु होस् ताकि हामी कहाँ जानु पर्ने अनि हामीले के गर्नु पर्ने हो।” Viz kapitola |