यर्मिया 42:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण20 किनकि तिमीहरूले मलाई याहवेह तिमीहरूका परमेश्वरकहाँ पठाएर ‘हाम्रा निम्ति याहवेह हाम्रा परमेश्वरसँग प्रार्थना गरिदिनुहोस्। उहाँले भन्नुभएको सबै कुरा हामीलाई बताइदिनुहोस्, र हामी त्यो पालन गर्नेछौँ,’ भनेर तिमीहरूले ठूलो भूल गरेका छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 कि तिमीहरूले एउटा घातक भूल गर्यौ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ यसो भनेर पठायौ, ‘परमप्रभु हाम्रा परमेश्वर जे भन्नुहुन्छ त्यो सबै हामीलाई बताइदिनुहोस् र हामी त्यो गर्नेछौं’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 कि तपाईंहरूले घातक भुल गर्दै हुनुहुन्छ। तपाईंहरूले मलाई परमप्रभु हाम्रा परमेश्वरसित प्रार्थना गरिदिन भन्नुभयो र उहाँले दिनुभएको हरेक आज्ञा पालन गर्ने प्रतिज्ञा पनि गर्नुभयो। Viz kapitolaपवित्र बाइबल20 तिमीहरूले गल्ती गरिरहेका छौ जुन गल्ती तिमीहरूकै मृत्युको कारण बनिनेछ। तिमीहरूले मलाई परमप्रभु तिमीहरूका परमेश्वरकहाँ पठायौ र भन्यौ, ‘हाम्रो लागि परमप्रभु हाम्रा परमेश्वरसँग प्रार्थना गरिदेऊ अनि परमप्रभुले भन्नुभएको प्रत्येक कुरा हामीलाई भनिदिनु अनि हामी त्यो मान्नेछौ।’ Viz kapitola |