यर्मिया 42:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण17 निश्चय नै इजिप्टमा गएर बसोबास गर्न चाहने सबै जना तरवार, अनिकाल र रूढीले मर्नेछन्। मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट तिनीहरूमध्ये एक जना पनि बाँच्नेछैन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 निश्चय नै मिश्रदेशमा गएर त्यहीँ रहनलाई मन पक्का गर्ने जति जम्मै तरवार, अनिकाल र रूढ़ीले मर्नेछन्। मैले तिमीहरूमाथि ल्याउने सर्वनाशबाट एउटै पनि बाँच्नेछैन वा उम्कनेछैन’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मिश्रदेश गई बस्ने निश्चय गर्ने मानिसहरू सबै लडाइँ, अनिकाल र रुढीले मर्नेछन्। कोही बाँच्नेछैन, जुन विनाश म तिमीहरूमाथि ल्याउनेछु, त्यसबाट एक जना पनि उम्कनेछैन।’ Viz kapitolaपवित्र बाइबल17 प्रत्येक मानिस जो मिश्र गएर बस्ने निर्णय लिन्छ, तरवार, अनिकाल र भयानक रोगबाट मर्नेछ। अनि कोही पनि मानिस मैले ल्याएको त्यो भयानक अनिष्टबाट बाँच्ने छैन।’ Viz kapitola |