यर्मिया 42:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यसकारण हे यहूदाका बाँकिरहेका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि तिमीहरूले इजिप्टमा जान पक्का गरेका छौ र त्यहाँ बसोबास गर्न जान चाहन्छौ भने, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 हे यहूदाका बाँचेकाहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: यदि तिमीहरूले मिश्रदेशमा गएर त्यहाँ बसोबास गर्नलाई पक्का नै गरेका छौ भने, Viz kapitolaपवित्र बाइबल15 यदि तिमीहरूले ती कुराहरू भन्छौ भने, तब परमप्रभुको सन्देश ध्यान दिएर सुन्, हे यहूदामा बाँचेर रहेका मानिसहरू! सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीहरू मिश्रमा जाने निर्णय लिन्छौ अनि त्यहाँ बस्छौ भने यो तिनीहरूलाई हुनेछ। Viz kapitola |