Online Bible

- Reklamy -




यर्मिया 41:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिनीहरू सहरभित्र गए, तब नतन्याहका छोरा इश्माएल र तिनीसँग भएका दश जना मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूलाई खाडलभित्र फ्याँकिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 जब तिनीहरू सहरभित्र आए तब नतन्‍याहको छोरो इश्‍माएल र त्‍यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरू सहरभित्र पस्‍नेबित्तिकै इश्‍माएल र तिनका मानिसहरूले ती मानिसहरूलाई मारे र तिनीहरूका लाश इनारमा फ्‍याँकिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिनीहरू शहरमा पुगेका मात्र थिए, इश्माएल र उनका मानिसहरूले ती 80 जना मानिसहरूलाई मार्न थाले अनि इनारमा फ्याँकी दिए।

Viz kapitola kopírovat




यर्मिया 41:7

Následuj nás:

Reklamy


Reklamy