Online Bible

- Reklamy -




यर्मिया 41:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 शेकेम, शीलो र सामरियाबाट आफ्ना दाह्री खौरेका, आफ्ना लुगा च्यातेका र आफ्ना शरीरलाई चिरा-चिरा पारेर काटेका असी जना मानिसहरू आफूसँग अन्‍नबलि र धूप लिएर याहवेहको भवनमा आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्‍यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्‍नबलि र धूप चढ़ाउन आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 शकेम, शीलो र सामरियाबाट असी जना मानिसहरू आइपुगे। तिनीहरूले दाह्री खौरेका, लुगा च्‍यातेका र आफ्‍नै शरीरमा गहिरा-गहिरा चोट पारेका थिए। तिनीहरूले मन्‍दिरमा चढाउन अन्‍न-बलि र धूप ल्‍याएका थिए।

Viz kapitola kopírovat




यर्मिया 41:5

Následuj nás:

Reklamy


Reklamy