यर्मिया 41:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदी र त्यहाँ भएका बेबिलोनी सेनाहरूलाई पनि मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 इश्माएलले मिस्पामा गदल्याहसँग भएका सबै यहूदीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 इश्माएलले गदल्याहसित मिस्पामा बसेका इस्राएलीहरू र त्यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल3 इश्माएलले यहूदावासी मानिसहरू अनि कल्दी सिपाहीहरू जो गदल्याहसँग मिस्पा शहरमा थिए। तिनीहरूलाई पनि मारे। Viz kapitola |