यर्मिया 41:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनीहरूसँग भएका नतन्याहका छोरा इश्माएल र दश जना मानिसहरू उठे, र बेबिलोनका राजाले त्यस देशमाथि राज्यपाल नियुक्त गरेका व्यक्ति शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले प्रहार गरेर मारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तब नतन्याहको छोरो इश्माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 इश्माएल र तिनीसित आएका दश जना मानिसहरूले तरवार निकालेर गदल्याहलाई मारे। Viz kapitolaपवित्र बाइबल2 जब तिनीहरूले खाईरहेका थिए, इश्माएल र उसका मानिसहरू उठे अनि शापानको नाति अहीकामको छोरो गदल्याहलाई तरवारले मारे। गदल्याह ती मानिस हुन जसलाई राजाले बाबेलका राज्यपाल नियुक्त गरेका थिए। Viz kapitola |