Online Bible

- Reklamy -




यर्मिया 41:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जब इश्माएलसँग भएका सबै मानिसहरूले कारेहका छोरा योहानान र तिनीसँग भएका सबै सेनाका अधिकारीहरूलाई देखे, तब तिनीहरू आनन्दित भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 जब इश्‍माएलसित भएका ती मानिसहरूले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरूलाई देखे तब तिनीहरू रमाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 जब इश्‍माएलका कैदीहरूले योहानान र तिनीसित भएका फौजका कप्‍तानहरूलाई देखे, तिनीहरू खुसी भए

Viz kapitola kopírovat

पवित्र बाइबल

13 कैदीहरू जसलाई इश्माएलले लगेर गएका थिए उनीहरूले योहानान र तिनका साथमा भएका सेनाका सबै हाकिमहरूलाई देखे। तिनीहरू अति खुशी भए।

Viz kapitola kopírovat




यर्मिया 41:13

Následuj nás:

Reklamy


Reklamy