यर्मिया 41:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब कारेहका छोरा योहानान र तिनीसँग भएका सेनाका सबै अधिकारीहरूले नतन्याहका छोरा इश्माएलले गरेका सबै अपराधहरूको बारेमा सुने; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्याहको छोरो इश्माएलले गरेका सबै अपराधका विषयमा सुने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 इश्माएलको अपराधबारे योहानान र तिनीहरूसित भएका फौजका कप्तानहरूले सुने। Viz kapitolaपवित्र बाइबल11 कारेहको छोरो योहानान अनि सेनाका हाकिमहरू जो उनीसँग थिए, इश्माएलले गरेका दुष्ट्याईँको बारेमा सुने। Viz kapitola |